त्रि.वि द्वारा मिति २०७५ आश्विन १२ गते लिइएको प्रवेश परीक्षाको नतिजा अनुसार नागरिक कलेज गैडाकोट नवलपरासीमा भर्ना हुन ईच्छुक विद्यार्थीहरुले २०७५÷०६÷१८ देखि २२ सम्म सम्पर्क गरी मेरीट वेसिसमा भर्ना हुन् सूचित गरिन्छ ।
थप जानकारीको लागि कलेजको सम्पर्क नं ०७८५०२४०८ र मो .नं. ९८५११६८२९३